Connect IPS
IME Life

केदार कार्की काेशी प्रदेशकाे मुख्यमन्त्री नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् । प्रदेश मुख्यमन्त्री पदका लागी भएकाे निर्वाचनमा कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि संविधानको धारा १६८ (५०) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री पदका लागि काँग्रेस प्रदेश सभा सदस्य कार्कीसँग माओवादी केन्द्रका सदस्यीय दलका नेता इन्द्र आङ्बोले प्रतिस्पर्धा गरेका थिए । कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएका थिए । आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए । दुबै उम्मेदवारले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेश गरेपछि प्रदेश प्रमुख खापुङले शनिबार सनाखत गर्दा कार्कीको पक्षमा ४७ जनाले नै उपस्थित भएर सनाखत गरेपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन्  ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS