Connect IPS
IME Life

आइएमई लाइफ बाहेक सबै जीवन बीमाको मुल्यमा गिरावट, कुनको कतिले घट्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यस साता शेयर बजार नेप्से परिसूचक ४ दशलमव ४३ प्रतिशतले घटेको छ । यस साताको अन्तिम कारोबार दिन जीवन बीमा उपसूचक १ दशमलव ४० अंकले घटेको थियो । गत साताको अन्तिम दिन नेप्से परिसूचक ११ अंकले घटेर १९५६ दशलमव ९२ को विन्दुमा कायम भएको थियो भने यस साता नेप्से परिसूचक २० अंकले घटेर १८७० को विन्दुमा कायम भएको छ ।

यस साता आइएमई लाइफ बाहेक सबै जीवन बीमा कम्पनकिो शेयर मुल्यमा गिरावट आएको छ । यस साता आईएमई लाइफको शेयर मुल्य सामान्य रु ० दशलमव ७० ले बढेर ४८० रुपैयाँ कायम भएको छ । आज एशियन लाइफको शेयर मुल्य ४ रुपैयाँले घटेर ६३१ रुपैयाँ कायम भएको छ । सिटिजन लाइफको शेयर मुल्य ७ रुपैयाँले घटेर ४१० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

यस साताको अन्तिम कारोबार दिन हिमालयन लाइफको शेयर मुल्य ८ रुपैयाँले घटेर ३९४ रुपैयाँ कायम भएको छ । एलआइसी नेपालको शेयर मुल्य १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ । नेपाल लाइफको शेयर मुल्य ११ रुपैयाँले घटेर ६४३ रुपैयाँ कायम भएको छ । नेशनल लाइफको शेयर मुल्य २ रुपैयाँले घटेर ५३२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, रिलायबल नेपाल लाइफको शेयर मुल्य ८ रुपैयाँले घटेर ४२४ रुपैयाँ कायम भएको छ । सूर्यज्योति लाइफको शेयर मुल्य ६ रुपैयाँले घटेर ५०४ रुपैयाँ कायम भएको छ । सन नेपाल लाइफको शेयर मुल्य ८ रुपैयाँले घटेर ४४० रुपैयाँ कायम भएको छ भने सानिमा रिलायन्स लाइफको शेयर मुल्य १९ रुपैयाँले घटेर ४४६ रुपैयाँ कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS