काठमाडों । नेपाल स्टक एक्सचेन्जमा आज शुक्रबार ६ लाख कित्ता बढी बोनश शेयर सूचिकृत भएको छ । आज रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४ सय ५४ दशमलव ११ कित्ता बोनश शेयर सूचिकृत भएको हो । शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले दोस्रो बजारमा बिक्री गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।