IME Life New

सिटिजन्स म्युचुअल फण्ड-२ ले वितरण गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई प्रतिफल वितरण गरेको छ। फण्डले गत आर्थिक वर्षका लागि करसहित ८ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो।

प्रतिफल वितरण प्रयोजनार्थ फण्डले भदौ १९ गते बुकक्लोज गरेको थियो। जस अनुसार फण्डले भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुको बैंक खातामा असोज ८ गतेदेखि सो दरमा प्रतिफल जम्मा गरेको हो। हितग्राही खातामा बैंक खाता अध्यावधिक नभएका इकाईधनीहरुलाई शिघ्र अध्यावधिक गराउन फण्डले आग्रह गरेको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS