IME Life
GBIME

सिद्धार्थ बैंकले प्रस्ताव गर्यो लाभांश

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँको ४ दशलमव २१ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले कुल ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ लाभांश वितरण गर्न प्रस्ताव गरेको हो ।

Crest

बैंकको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ।

1697031954274

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS