Connect IPS
IME Life

बीमितहरुलाई केवाइसी विवरण अद्यावधिक गर्न राष्ट्रिय बीमा संस्थानको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्ना ग्राहकहरुलाई ग्राहक पहिचान (केवाइसी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । संस्थानमा चालु रहेका बीमालेखहरुको केवाइसी सम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने भएकोले सम्पूर्ण बीमितहरुलाई आवश्यक कागजात सहित कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको हो ।

केवाइसी भर्नका लागि बीमितले पासपोर्ट साइजको फोटो १ प्रति, बीमितको नागरिकता प्रमाणपत्रको फोटोकपी १ प्रति र इच्छाएको व्यक्तिको नागरिताको प्रमाणपत्रको फोटोकपी १ प्रति कागजात आवश्यक हुने जनाएको छ । कम्पनीले तोको उक्त कागजात सहित कम्पनीको प्रधान कार्यालय तथा शाखा कार्यालयमा बीमितहरुले सम्पर्क गर्नुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS