IME Life
GBIME

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको ११.०५ प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको मंगलवार साझ बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८०  को लागि लाभांश प्रस्ताव गरेको हो । बैंकले हाल कायम चुक्ता पुँजीको १० दशमलव ५  प्रतिशत बोनस शेयर र ०.५५ प्रतिशत नगद लाभांश गरी जम्मा ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउनेछन् ।

Crest
Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS