काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा मोहन हरि आचार्यनियुक्त भएका छन् । कम्पनीको असोज २० गते बसेको सञ्चालक समितिको निर्णयले उनलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1696739412005 (1)महुली लघुवित्तको सञ्चालकमा मोहन हरि आचार्य नियुक्त

















