IME Life New

पचास लाखभन्दा बढी मुद्दती निक्षेपमा प्यान कार्ड अनिवार्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यक्तिगत ग्राहकले बैंक तथा वित्तीय संस्थामा पचास लाख रूपैयाँभन्दा माथिकाे रकम मुद्दती निक्षेप राख्दा अनिवार्यरूपमा करदाता परिचय पत्र नम्बर(प्यान कार्ड नम्बर) पेश गर्नुपर्ने भएकाे छ।

नेपाल राष्ट्र बै‌ंकले बिहीबार बैंक तथा वित्तीय संस्थाकाे एकीकृत निर्देशिकामा संशाेधन जारी गर्दै पचास लाख रूपैयाँभन्दा माथिकाे मुद्दती निक्षेप स्वीकार्दा सम्बन्धित प्राकृतिक व्यक्तिकाे प्यान नम्बर अनिवार्य रूपमा लिनुपर्ने प्रावधान समावेश गरेकाे हाे । यसअघि प्राकृतिक व्यक्तिले मुद्दती निक्षेप राख्दा प्यान नम्बर दिनुपर्ने प्रावधान थिएन ।

Esewa
Crest

राष्ट्र बै‌ंककाे याे प्रावधानले पचास लाखभन्दा माथि मुद्दती निक्षेप राखेका सर्वसाधारणले प्यान कार्ड लिने वा पचास लाखकाे सीमा नाघ्ने रकमलाई साधारण बचत खातामा सार्ने विकल्प राेज्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS