IME Life New

मिड सोलु हाइड्रोपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिड सोलु हाइड्रोपावरको शेयर रजिस्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ। मिड सोलु सञ्चालक समितिको निर्णयबाट एनआईसी एशिया क्यापिटललाई शेयर रजिस्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । आज असोज १२ गतेबाट लागू हुने गरी शेयर रजिस्ट्रारमा नियुक्ति गरेको हो ।

अब एनआईसी एशिया क्यापिटलले मिड सोलुको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नेछ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS