काठमाडौं । नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. चन्द्रबहादुर अधिकारी नियुक्त भएका छन् । बैंकको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले डा. अधिकारीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त अध्यक्ष अधिकारीले असोज ४ गते राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको शपथ समेत ग्रहण गरिसकेका छन् ।
1695362192710नेपाल बैंकको सञ्चालक समितिको अध्यक्षमा डा.अधिकारी नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/07/nepal-bank-1.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)