IME Life
GBIME

लाभांश पारित गर्न एनआईसी एशिया बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एनआईसी एशिया बैंकले २६औं वार्षिक साधारण सभा असोज २८ गते गर्ने निर्णय गरेको छ । सभा काठमाडौंको भद्रकालीको आर्मी अफिसर्स क्लब बिहान ९ बजेबाट सुरु हुने जनाएको छ । बैंक सञ्चालक समितिको शुक्रवार बसेको बैठकले वार्षिक साधारण सभाको मिति तय गरेको हो ।

सभाले २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशलमव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

Crest

साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज १६ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएएको छ । यसको आधारमा असोज १५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS