काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटलबाट हुनेछन् । कम्पनीले असोज ४ गते देखि शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।
माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/02/share-reg.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)