IME Life New

माण्डु हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । अब कम्पनीका सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज,नामसारी लगायतका कार्यहरु एनआइएमबि एस क्यापिटलबाट हुनेछन् । कम्पनीले असोज ४ गते देखि शेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS