IME Life New

हिमालयन ८०–२० को इकाई बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन ८०–२० को इकाई बाँडफाँड भएको छ। फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा उक्त इकाई बाँडफाँड भएको हो।

हिमालयन म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस योजनाले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड ५० लाख इकाई सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुला गरेको थियो।

Esewa
Crest

इकाई बाँडफाँडसम्बन्धि सम्पूर्ण विवरण सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित वेबसाइट https://iporesult.cdsc.com.np  तथा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको वेबसाइट https://himalayancapital.com बाट हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS