काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबार शोक बिदा दिने भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा महानगरले शोक बिदा दिने घोषणा गरेको हो । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान निधन भएको थियो । उनको निधनमा आज महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको हो ।
काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिने
![](https://insurancekhabar.com/wp-content/uploads/2023/09/ktm-mahangar_20180519014739_Eh4VI7PIoD.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)