Connect IPS
IME Life

सार्वजनिक सवारी साधनको भाडादर बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडादर बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले आज आजदेखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो।

यससँगै विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ। नयाँ भाडादरअनुसार सार्वजनिक सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको छ।

Prabhu
Crest
vaadaa

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS