IME Life New

सार्वजनिक सवारी साधनको भाडादर बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सार्वजनिक सवारीसाधनको भाडादर बृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायात व्यवस्था विभागले आज आजदेखि लागू हुने गरी अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा पनि बढाएको हो।

यससँगै विभागले सार्वजनिक यातायात र मालवाहक सवारीसाधनको नयाँ भाडादर निर्धारण गरेको छ। नयाँ भाडादरअनुसार सार्वजनिक सवारीसाधनको भाडादर ४.७० प्रतिशतले वृद्धि भएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनको भाडा ६.१५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको मूल्य ६.८३ प्रतिशतले बढेको छ।

Esewa
Crest
vaadaa

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS