Connect IPS
IME Life

अपर तामाकोशीको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । कम्पनकिो बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँ १० पैसालाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पछि कम्पनीको शेयरमूल्य २४३ रुपैयाँ ५ पैसा कायम भएको छ । यही समायोजित मुल्यलाई आधार मानेर आइतबार कम्पनीको कारोबार खुल्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS