IME Life New

अपर तामाकोशीको शेयर मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शतप्रतिशत हकप्रद शेयरमा मूल्य समायोजन भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनका प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो । कम्पनकिो बिहीबारको अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँ १० पैसालाई आधार मानेर मुल्य समायोजन गरिएको हो । समायोजन पछि कम्पनीको शेयरमूल्य २४३ रुपैयाँ ५ पैसा कायम भएको छ । यही समायोजित मुल्यलाई आधार मानेर आइतबार कम्पनीको कारोबार खुल्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS