IME Life New

राष्ट्रियस्तरका विकास बैंकमध्ये लाभांश दिने क्षमता कुन बैंकको कति? (सूची सहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल नेपालमा ८ राष्ट्रियस्तरका विकास बैंक रहेका छन् भने ती सबैले गत आर्थिक वर्ष ७९/८०  को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् ।

प्रति शेयर वितरणयोग्य मुनाफाको आधारमा भने लुम्बिनी विकास बैंकको लाभांश क्षमता धेरै छ । बैंकको प्रति शेयर वितरणयोग्य मुनाफा ११ रुपैयाँ ६१ पैसा हुँदा दोश्रोमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ११ रुपैयाँ ३६ पैसा छ । तेश्रोमा गरिमा विकास बैंकको १० रुपैयाँ ७४ पैसा हुँदा चौथोमा मुक्तिनाथ विकास बैंकको १० रुपैयाँ ०३ पैसा देखिन्छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS