Connect IPS
IME Life

नेपाल क्लियरिङ हाउसको सेवा भोलि अवरुद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीले भोलि राती १० बजेदेखि ११ः३० बजेसम्म सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सवै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले यसबाट प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS