IME Life New

नेपाल क्लियरिङ हाउसको सेवा भोलि अवरुद्ध हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सेवा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीले भोलि राती १० बजेदेखि ११ः३० बजेसम्म सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सवै सेवा अवरुद्ध हुने जनाएको छ । कम्पनीले यसबाट प्रयोगकर्तामा पर्न जाने असुविधाप्रति क्षमा मागेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS