IME Life New

कामना सेवाको निक्षेप संकलन करीब १६% ले बढ्यो, नाफामा गिरावट !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं कामना सेवा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको गत आर्थिक वर्ष कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन १५ दशमलव ६० प्रतिशतले वृद्धि गर्दै ५३ अर्ब ४७ करोड पुगेको भने कर्जा प्रवाह दशमलव ६६ प्रतिशतले वृद्धि हुँदै ४३ अर्ब ९१ करोड पुगेको

आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २६ दशमलव ९३ प्रतिशतले कम हुँदै ४३ करोड ११ लाख रुपैयाँ पुगेको बैंकको खुद ब्याज आम्दानी दशमलव ६५ प्रतिशतले वृद्धि भएको अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा अर्ब ९९ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अर्ब १६ करोड रुपैयाँ पुगेको संचालन नाफा भने २० दशमलव ०५ प्रतिशतले कम हुँदै ६९ करोड १५ लाख रुपैयाँ पुगेको

Esewa
Crest

अघिल्लो आर्थिक वर्ष १८ रुपैयाँ ७८ पैसा रहेको प्रति शेयर आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ रुपैयाँ १४ पैसा रहेको

कम्पनीको खराब कर्जा भने केही बढेको अघिल्लो वर्ष दशमलव ३१ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा दशमलव ९८ प्रतिशत रहेको

अर्ब २८ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा अर्ब ४६ करोड रुपैयाँ रिटेण्ड अर्निंङ्गमा करोड ८० लाख रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा रहेको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS