IME Life New

एलआइसी नेपालले परिमार्जन गर्यो बीमालेख धितो कर्जाको ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एलआइसी नेपालले बीमालेख धितो कर्जामा लिदै आएको ब्याजदर परिवर्तन गरेको छ। कम्पनीका अनुसार जारी बीमालेखहरुमा बीमालेख धितो वापत दिइने कर्जाको ब्याजमा १० प्रतिशत ब्याजदर कायम गरिएको हो ।

कम्पनीले बीमित एवं सरोकारवालाहरुको हितलाई मध्यनजर गर्दै साउन १ गतेदेखि लागू हुने गरी ऋणको ब्याजदरमा छुट प्रदान गरी १० प्रतिशत कायम गरेको जनाएको छ । यस सुविधा विलम्ब शुल्क र निष्कृय बीमालेखहरुलाई पुनर्जागरण गर्दा समेत प्रदान गरिने भएको हुँदा समयमै आफ्नो कर्जाको ब्याज भुक्तान गरी भरपुर फाइदा लिन समेत कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

55%
happy

खुसी

9%
sad

दु :खी

27%
amazed

अचम्मित

0%
excited

उत्साहित

9%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS