Connect IPS
IME Life

प्राधिकरणका महाशाखा प्रमुखहरुकाे जिम्मेवारीमा हेरफेर, कानुन तथा नियमनमा रेग्मी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा नियामक नेपाल बीमा प्राधिकरणले महाशाखा प्रमुखहरूकाे जिम्मेवारीमा हेरफेर गरेकाे छ। प्राधिकरण कार्यकारी अध्यक्ष सूर्य प्रसाद सिलवालले महाशाखा  प्रमुखहरुकाे जिम्मेवारीमा हेरफेर गरेका हुन् ।

प्राधिकरणले महाशाखा प्रमुखहरुकाे जिम्मेवारी हेरफेर नियमित प्रकृया भएकाे जनाएकाे छ। मानव संशाधन प्रमुख समेत रहेकी निर्देशक पूजन ढुंगेललाई बीमा, पुनर्बीमा र लघु बीमालेख महाशाखाको विशिष्टीकृत जिम्मेवारी दिएकाे छ। यसैगरी कानून तथा नियमन विभाग प्रमुख दिनेश कुमार लाल कर्णलाई मानव स‌ंशाधन विभाग प्रमुखकाे जिम्मेवारी दिइएकाे छ।

Prabhu
Crest

व्यवस्थापन सूचना प्रणाली तथा इजाजत महाशाखा प्रमुख रहेका कमल प्रसाद रेग्मीले कानून तथा नियमन महाशाखा प्रमुखकाे जिम्मेवारी पाएका छन् । अर्का निर्देशक सुशिल देव सुवेदीकाे जिम्मेवारीमा पनि सामान्य हेरफेर भएकाे छ। उनले नेपाल इन्स्याेरेन्स इन्स्टिच्यूट प्रमुखकाे जिम्मेवारी समेत पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

29%

खुसी

9%

दु :खी

9%

अचम्मित

6%

उत्साहित

47%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS