Connect IPS
IME Life

एलआइसी नेपालको बुक क्लोज भोलि, कहिले बस्दैछ २०औं वार्षिक साधारण ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले साधारण सभा प्रयोजनार्थका लागि भोलि साउन ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । यस अनुसार आज साउन ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

कम्पनीले साउन १७ गते बुधबार २०औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले लिसारा रिसेप्सन, भगवाती बहाल नक्साल, काठमाडौँमा दिउँसो ४ बजे आयोजना गर्ने जनाएको छ । कम्पनीको असार २२ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

Prabhu
Crest

सभाले संचालक समितिको वार्षिक प्रतिवेदन २०७७ /७८ प्रस्तुत गरी अनुमोदन गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७७ /७८ को नाफा, नोक्सान हिसाब नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले लेखारीक्षक नियुक्ती गर्ने, नीजको पारीश्रमिक निर्धारण गर्ने,संस्थापक शेयरधनीको तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्तिलाई अनुमोदन गर्ने, हाल कायम पूँजी संरचनामा संस्थापक र सर्वसाधारणको हिस्सा ७०ः३० बाट परिवर्तन गरी ६५ः३५ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS