IME Life New

कर छली मुद्दामा थप १५ बीमा कम्पनीहरुलाई अनुसन्धानको दायरामा समेटिदैं

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । भारतमा वस्तु तथा सेवा कर (जीएसटी) छलीको अनुसन्धान एजेन्सीले नोभेम्बरसम्ममा ३० वटा बीमा कम्पनीमाथि अनुसन्धान पूरा गर्ने घोषणा गरेको छ ।

जिएसटी अनुसन्धान महानिर्देशनालयले यसअघि नै १५ वटा बीमा कम्पनीमा अनुसन्धान पुरा गरिसकेको छ। अनुसन्धानका क्रममा ती बीमा कम्पनीहरुले भारु ३५ हजार करोड कर छली गरेको फेला परेको अनुमान गरिएको छ ।

Esewa
Crest

महानिर्देशनालयले थप १५ वटा कम्पनीलाई कर छली अनुसन्धान सम्बन्धमा छानबिनका लागी सूचना पठाउने प्रकृयामा रहेको द टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ । अनुसन्धान सम्पन्न भएका मुद्दामा करको अधिकांश अंश असुली भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS