Connect IPS
IME Life

हिमालयन उर्जा विकासले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । हिमालयन उर्जा विकास कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS