IME Life New

हिमालयन उर्जा विकासले पायो हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन उर्जा विकास कम्पनीलाई हकप्रद निष्काशन गर्न बोर्डले अनुमति दिएको छ । हिमालयन उर्जा विकास कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत अर्थात १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

शत प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS