Connect IPS
IME Life

अनिशाले श्रीमानको जन्मदिनमा दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
Sanima Reliance

पाल्पा । पछिल्लो समय बीमा पोलिसीलाई उपहारको रुपमा दिने प्रचलन बढ्दो रुपमा भित्रिएको छ । बदलिदो समय अनुसार विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको हो । यसैबीच सैनामैना ११ निवासी अनिशा बस्यालले जन्म दिनमा बीमा पोलिसी उपहार दिएकी हुन् ।

बश्यालले श्रीमान माधव प्रसाद भट्टराई लाई जन्मदिनको उपलक्ष्यमा १० लाख बीमाङकको सिटिजन सुभारम्भ बिमा पोलिसि उपहार दिएकी हुन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स पाल्पा शाखाबाट उक्त बिमा खरिद गरेकी हुन् ।

Prabhu
Crest

बस्यालले भनिन जिन्सी सामान वा गर, गहना, पार्टी भोज भन्ने कुरा विकृति र विसंगति मात्र हुन्, वस्तु दिउनजेल एकै छिन मात्रको खुसी हो, तर बीमा पोलेसी त बचत संग संगै भावि सन्ततिको भविश्य निर्माण, जोखिम न्यूनिकरणको माध्यम हो , बीमाले आर्थिक सुरक्षाको ग्यारेन्टी गर्ने भएकोले श्रीमानलाई बीमा पोलिसी उपहार दिएको बताइन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS