IME Life New

एनआईएमबि एस क्यापिटलको एकिकृत कारोबार असार १८ बाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईबिएल एस क्यापिटल र मेगा क्यापिटलले असार १८ गतेदेखि संयुक्त रुपमा कारोबार गर्ने भएको छ । आए आपसमा गाभिएका यी दुई कम्पनीले एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्न लागेको हो ।

यी दुई कम्पनीको गत जेठ २९ गते विशेष साधारणसभा सम्पन्न भएको थियो । उक्त सभाले मर्जरको प्रस्ताव पारित गरेको थियो भने असार ११ गते कम्पनीको रजिष्ट्रार कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिएको थियो । दुबै संस्थाको संचालक समितिको बैठकले असार १८ गतेदेखि एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS