IME Life New

भारतमा अब ट्रककाे क्याबिनमा पनि एसी अनिवार्य, गुरुजीलाई राहत पुग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारत सरकारले बढ्दाे तापक्रमका कारण चालकहरु अस्वस्थ्य भई दुर्घटना हुन थाले पछि ट्रककाे चालक क्याबिनमा एयर कण्डिशनरकाे जडान अनिवार्य गरेकाे छ। लामाे दूरीकाे ढुवानीकाे क्रममा कालाेपत्रे ताताे हावाले चालकलाई अधिक थकान भएर दुर्घटना हुने गरेकाे निष्कर्ष सहित केन्द्र सरकारले ट्रकमा पनि एसी जडान अनिवार्य गरेकाे हाे ।

भारतीय स‌ञ्चारमाध्यमका अनुसार सन् २०२५ देखि भारतकाे सडकमा गुड्ने ट्रकहरुमा एसी जडान हुनेछ ।

Esewa
Crest

प्रख्यात विश्वव्यापी निर्माताहरू जस्तै भोल्भो र स्क्यानियाले पहिले नै वातानुकूलित चालक कक्ष सहितकाे ट्रक उत्पादन थाली सकेकाे छ भर्खरै युनियन रोडबाट स्वीकृत भएको नयाँ प्रावधान लागू गर्नका लागी यातायात मन्त्री नितिन गडकरीले एसी क्याबिनेट जडानका लागी ट्रक उत्पादक उद्योगलाई १८ महिनाको समय दिइने घाेषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS