Connect IPS
IME Life

यूनाइटेड अजोड इन्स्योरेन्सका सल्लाहकार रबिन्द्र राज पन्तको असामयिक निधन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सल्लाहकार रबिन्द्र राज पन्तको असामयिक निधन भएको छ । पन्तको २०८० जेठ ३२ गते असामायिक निधन भएको हो ।

पन्त साविक यूनाइटेड इन्स्योरेन्सका संचालक थिए भने यूनाइटेड र अजोड इन्स्योरेन्स गाभिएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्समा सल्लाहकारको रुपमा रहेका थिए ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS