IME Life New

यूनाइटेड अजोड इन्स्योरेन्सका सल्लाहकार रबिन्द्र राज पन्तको असामयिक निधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका सल्लाहकार रबिन्द्र राज पन्तको असामयिक निधन भएको छ । पन्तको २०८० जेठ ३२ गते असामायिक निधन भएको हो ।

पन्त साविक यूनाइटेड इन्स्योरेन्सका संचालक थिए भने यूनाइटेड र अजोड इन्स्योरेन्स गाभिएर बनेको यूनाइटेड अजोड इन्स्योरेन्समा सल्लाहकारको रुपमा रहेका थिए ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS