काठमाडौं । सरकाले बाली तथा पशुधन बीमाको दायरा फराकिलो बनाउनका लागि अनुदान उपलब्ध गराउने भएको छ । आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि २ लाखभन्दा बढी कृषकका लागि बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउनका लागि ९५ करोड बजेट विनियोजन गरेको बताए ।
बाली तथा पशुधन बीमाको ९५ करोड बजेट विनियोजन












