IME Life New

बाली तथा पशुधन बीमाको ९५ करोड बजेट विनियोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकाले बाली तथा पशुधन बीमाको दायरा फराकिलो बनाउनका लागि अनुदान उपलब्ध गराउने भएको छ ।  आगामि आर्थिक वर्ष २०८/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि २ लाखभन्दा बढी कृषकका लागि बाली तथा पशुधन बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउनका लागि ९५ करोड बजेट विनियोजन गरेको बताए ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS