Connect IPS
IME Life

अनलाइनबाटै कम्पनी दर्ता र खारेजी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अब न्यूनतम एक सय रुपैयाँ मात्र अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्न सकिने कानुनी व्यवस्था भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अनलाइन मार्फत नै कम्पनी दखोल्न सकिने कानुनी व्यवस्था गरेको बताएका छन् ।

अनलाइन मार्फत नै कम्पनी दर्ता र खारेजी गर्ने कानुनी व्यवस्थालाई सरल र पादरर्शी गर्ने बताएका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS