IME Life New

अनलाइनबाटै कम्पनी दर्ता र खारेजी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब न्यूनतम एक सय रुपैयाँ मात्र अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्न सकिने कानुनी व्यवस्था भएको छ । अर्थमन्त्री प्रकाश शरण महतले आज आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन् । उनले अनलाइन मार्फत नै कम्पनी दखोल्न सकिने कानुनी व्यवस्था गरेको बताएका छन् ।

अनलाइन मार्फत नै कम्पनी दर्ता र खारेजी गर्ने कानुनी व्यवस्थालाई सरल र पादरर्शी गर्ने बताएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS