Connect IPS
IME Life

हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ब्याज छुट दिने जनाएको छ । साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा जेठ मसान्तसम्ममा पुनर्जागरण गर्दा बीमा शुल्कमा लाग्ने विलम्ब शुल्कमा ब्याज वा जरिवाना छुट दिने जनाएको हो ।

कम्पनीका अनुसार १ वर्षदेखि ३ वर्षसम्म शत प्रतिशत ब्याज छुट, ३ वर्षदेखि ७ वर्षसम्म ५० प्रतिशत र ७ वर्षदेखि जतिसुकै अवधिकोमा २५ प्रतिशत ब्याज छुट दिने जनाएको छ । यस सम्बन्धी सम्पुर्ण जानकारीको लागि कम्पनीले अभिकर्ता, शाखा तथा उप शाखा कार्यालयमा बुझन आग्रह गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS