IME Life New

एशियन लाईफको उपशाखा इलामको मंगलबारे बजारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एशियन लाईफ इन्स्यारेन्सले इलामको मंगलबारेमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रदेश संसद् राम राना मगरले सो उपशाखा कार्यालयको उद्घाट्न गरेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि रानाले नेपालीहरुले बीमा गर्ने आवश्यक रहेको र सम्पूर्णलाई बीमा कम्पनीहरुको बीमा पोलिसीको जानकारी लिएर बीमा गर्न आग्रह गरे ।

Esewa
Crest

कार्यक्रममा सहभागीहरुले देउमाई नगरपालिकामा आएको पहिलो बीमा कम्पनी भएकाले सबैले कम्पनीलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS