IME Life New

राष्ट्रिय बीमा संस्थानद्वारा जीवन बीमा आधारभूत तालिम तथा परिक्षा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले अनामनगरको युनियन हाउसमा ३ दिने जीवन बीमा अभिकर्ताको आधारभूत तालिम तथा नेपाल बीमा प्रधिकरणको मापदण्ड अनुसार परिक्षा सम्पन्न गरेको छ। मिति २०८० जेठ २ गते देखि ४ गतेसम्म संचालित उक्त कार्यक्रममा उल्लेखनीय रुपमा भावी अभिकर्ताको सहभागिता रहेको थियो।

बजार व्यस्थापक विभागका प्रमुख दिपा अधिकारीको संयोजकत्वमा संचालित कार्यक्रममा संस्थानका प्रशासक कवि प्रसाद पाठकले प्रमाण पत्र हस्तान्तरण गरेका थिए।

Esewa
Crest

सहायक व्यवस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार अभिकर्ताहरु संस्थानसंग आबद्व हुन् पाउदा खुशी व्यक्त गर्दै उत्साहित भएका थिए। नयाँ इजाजत पत्रको लागि परिक्षाको व्यवस्था भएसँगै अभिकर्ताहरुको मुख्य रोजाई सरकारी कम्पनि हुन् थालेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS