Connect IPS
IME Life

३० युनिटभन्दा कम विद्युत उपभोग गर्नेलाई निशुल्क विद्युत वितरण गरिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । वर्ष याममा मासिक ५० र हिउँमा ३० युनिट विद्युत उपभोग गर्ने उपभोक्तलाई निशुल्क विद्युत वितरण गर्ने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुग्ने भएको छ । खाना पकाउने ग्याँसलाई विद्युतद्धारा प्रतिस्थापन गर्ने भएको छ । साथै विपन्न वर्गलाई निशुल्क रुपमा विद्युतिय मिटर प्रदान गरिने समेत उनले बताएका छन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS