IME Life New

३० युनिटभन्दा कम विद्युत उपभोग गर्नेलाई निशुल्क विद्युत वितरण गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष याममा मासिक ५० र हिउँमा ३० युनिट विद्युत उपभोग गर्ने उपभोक्तलाई निशुल्क विद्युत वितरण गर्ने भएको छ । आज संसदमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।

अबको दुई वर्षभित्र सबैको घरमा विद्युतको पहुँच पुग्ने भएको छ । खाना पकाउने ग्याँसलाई विद्युतद्धारा प्रतिस्थापन गर्ने भएको छ । साथै विपन्न वर्गलाई निशुल्क रुपमा विद्युतिय मिटर प्रदान गरिने समेत उनले बताएका छन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

25%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS