IME Life New

हिमालयन लाइफको सिइओमा मनोज लाल कर्ण, प्राधिकरणले दियो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले  स्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए।

साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका थिए । तीन कम्पनी एक भएसँगै प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार लाल कर्णले बाजी मारेका थिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%
happy

खुसी

13%
sad

दु :खी

6%
amazed

अचम्मित

0%
excited

उत्साहित

22%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS