IME Life New

स्वाभिमान लघुवित्तको २०% बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले बोनश शेयर शेयरधनीको हितग्रही खातामा जम्मा गरिदिएको छ । कम्पनीले २०७९ चैत ११ गते सम्पन्न गरेको छैठौं वार्षिक साधारण सभाबाट पारित गरेको २० प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले उक्त सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेको दिनभन्दा अघिल्लो दिनसम्म अभौतिक रुपमा शेयर धारण गरेका शेयरधनीलाई बैशाख २ गतेदेखि हितग्राही खातामा जम्मा गरिसकेको कम्पनीले जनाएको छ । थप अन्य जानकारीका लागि शेयर रष्ट्रिार सिद्धार्थ क्यापिटल काठमाडौंमा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS