Connect IPS
IME Life

धनगढीमा निप्स सुदुरपश्चिम (जीवन बीमा) संघ गठन, यस्तो छ कार्य समिति

SPIL
NIC ASIA new
Sanima Reliance

धनगढी। सुदुरपश्चिमको धनगढीमा बीमा प्राधिकरणको ५५औं बार्षिको उत्सबको समापन समारोहमा निप्स सुदुरपश्चिमको गठन भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिमका सहायक निर्देशक प्रेम हरी पोख्रेल र दिपक ज्ञवालीको उपस्थितिमा एशियन लाइफका लोक राज जोशीको अध्यक्षता ११ सदस्यीय कार्य समिति गठन गरिएको हो ।

उक्त निप्स समितिको उपाध्यक्षमा सूर्यज्योती लाइफका जगदिस प्रसाद भट्ट र सन नेपाल लाइफका लक्ष्मी कान्त जैसी रहेका छन् । कोषाध्यक्षमा प्रभु लाइफकी संगिता न्यौपाने सचिवमा महालक्ष्मी लाइफका हर्क बहादुर बोहरा रहेका छन् । त्यस्तै, सह सचिवमा हिमालयन लाइफका तारा सिह बम र सदस्य हरूमा रिलाइबल लाइफका चन्द्र बहादुर बिष्ट ,नेपाल लाइफका दिपक भट्ट आइएमई लाइफका प्रेम लाल राना ,सानिमा रिलायन्सका महेन्द्र बि.क सिटिजन लाइफका गंगा राम जोशी चयन भएका छन ।

Prabhu
Crest

साथै, सानिमा रिलायन्स लाइफका गणेश उप्रेतीको अध्यक्षतामा सल्लाहकार समिति गठन गरिएको जानकारी नरेश भट्टले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS