Connect IPS
IME Life

हिमालयन लाइफको कम्पनी सचिवमा सेडाई नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त भएका छन् । साविक गुराँस लाइफ, यूनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को कम्पनी सचिवको जिम्मेवारी सेडाईले पाएका हुन् । बैशाख २६ गते बसेको संचालक समितिको दोस्रो बैठकले सेडाईलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

1683708095017

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS