Connect IPS
IME Life

इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको संचालकमा आर्याल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक पदमा रमेश आर्याल नियुक्त भएका छन् । संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो ।

संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए पश्चात बैशाख २० गते बसेको संचालक समितिको बैठकले आर्याललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest
1683115277511

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS