IME Life New

इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको संचालकमा आर्याल नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको संचालक पदमा रमेश आर्याल नियुक्त भएका छन् । संस्थाको बैशाख १७ गते बसेको संचालक समितिको बैंठकको निर्णयले आर्याललाई संचालक पदमा नियुक्त गरेको हो ।

संस्थाका संचालक जीवननाथ लामिछानेले दिएको राजिनामा स्वीकृत भए पश्चात बैशाख २० गते बसेको संचालक समितिको बैठकले आर्याललाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

Esewa
Crest
1683115277511

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS